काठमाडौं । अधिक तरलताको समस्या खेपीरहेका बैंकहरुले माघका लागि ब्याजदर घटाएका छन्।
हालसम्म प्राप्त सूचनाअनुसार १३ वटा वाणिज्य बैंकले माघका लागि ब्याजदर घटाएर प्रकाशित गरेका छन् भने २ वटाको स्थिर रहेको छ। कृषि विकास बैंक, ग्लोबल आइएमई, हिमालयन, कुमारी, लक्ष्मी सनराइज, नबिल, नेपाल एसबीआई, एनआई...}
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।
*पैसा आउने, थपेर पाउने* नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठ...}
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।&...}
काठमाडौं - अधिक तरलता खेपिरहेका बैंकहरुले माघ महिनाको लागि ब्याजदर घटाउन थालेका छन् ।
कुमारी बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ। प्रकाशित सूचना अनुसार बैंकले पुस महिनाको तुलनामा ब्याजदर घटेको छ।
प्रकाशित सूचना अनुसार बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकत...}
काठमाण्डौ । अत्यधिक तरलताको समस्या भोगिरहेका बैंकहरुले माघ महिनाको लागि ब्याजदर घटाउने संकेत देखिएको छ ।
आज मात्र एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ। बैंकले माघ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेको हो।
प्रकाशित सूचना अनुसार बैंकले माघ म...}