अनसनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आज वार्ता हुने भएको छ ।
हिजो दुवैपक्षले वार्ता टोली गठन गरेलगत्तै आज छलफलमा बस्ने तयारी भएको हो । डाक्टर केसीसँग वार्ताको लागि सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देश...}
काठमाडौ– रेमिट्यान्स सेवा प्रदायक कम्पनी जीएमई रेमिटेन्सले विश्वभरबाट नेपालमा रेमिटेन्स भित्राउनका लागि सेवा विस्तार गर्दै अघि बढेको छ । जीएमईले विश्वभर रहेका नेपालीलाई सेवा दिन बहुराष्ट्रिय कम्पनी टेरा पेसँग सम्झौता गरेको छ । टेरा पेको विश्वका अधिकांश मुलुकमा नेटवर्क रहेको छ ।
विश्वमा ख्यातिप्राप्त...}
आर्थिक मन्दी विच नेपाली लोकदोहोरीमा धमाधम गीतहरु सार्वजनिक हुनेक्रम भने रोकिएको छैन । यसै विच करोडौ लगानीमा सयौं गीतहरु सार्वजनिक भइरहेका छन । यसले धेरैलाई रोजगारको अवसर मात्र दिएको छैन नेपाली दर्शक स्रोताहरुको लागी गीत सुन्न र हेर्न पाउने अबसर पनि दिएको छ ।
यसै विच गायिक शान्त श्री परियारको आवाजमा...}
कोरोना कहरका विच ध्वस्त बनेको नेपाली अर्थतन्त्त अझ दयनीय बन्ने विश्वक बैंकले अनुमाना गरेको छ । विश्व बैंकले सन २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ ।
कोरोनका कारण नेपालको अर्थतन्त्र खराव अवस्थामा रहेकाले सन २०२० मा ०.२ प्रतिशत र सन् २०२१ मा ०.६ प्रतिशत मात्रै वृद...}
यस अघिका दिनमा रौनक देखाएको शेयर बजारले साताको अन्तिम दिन विहीवार भने दोहोरो अंकलको गिरावट भएको छ ।
आज नेप्सेमा ११.३४ अर्थात ०.७१ प्रतिशतको गिरावट आएको छ । नेप्सेमा गिरावट आए पनि कारोवार रकम भने औषत रहेको छ । आज १ सय ९३ कम्पनीहरुको दुई अर्व ९० करोड भन्दा धेरेको कारोवार भएको छ ।
मल्टीप्रपोस फाइनान्...}
कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड–१९ को सङ्क्रमण...}
प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभाम...}
लोकप्रिय गायक तारापती सुवेदी,जीवन दाहाल,सुवेदी सरिता र सरला अधिकारीको आवाज रहेको नयाँ दशै विशेष गीत रिन खोजेर भर्खर मात्र सार्वजनिक भएको छ ।
एक गरिव परिवार र उनीहरुको दुखका विषयलाई कलात्मक रुपमा गीतमा उठाइएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतलाई प्रेम राज अधिकारीले शब्द सिर्जना गर...}
म आज टाढा छु
त्यो परिवार गाउँघर
अनि साथिभाई बाट
यौटा सपना पूरा गर्न
धेरै सपना बोकेर
निधार मा बाआमा को हात को
सेतो टीका लगाएर
हात मा हरियो पासपोर्ट बोकि
रातो पासपोर्ट र हरियो डलर
खोज्न मलाई रहर पट्क्कै होइन !!!
मलाई माफ गर आमा
बुढेसकालमा तिम्रो
काख खाली राखेर
कहाँ हो कहाँ यो
मरुभूमिमा आउन
रहर होइन
बा...}
नेपालीहरु जुन देशमा रहे पनि उनीहरुले आफ्नो गाँउ ठाँउमा दुख पर्दा मन खोलेर सहयोग गर्छन । पहिरोमा परी ज्यान गुमाएको काठेखोला गाउँपालिका—२ भीमापोखराका टेकबहादुर खातीको परिवारको सहयोगका लागि पोर्चुगलमा सहयोग संकलन गरिएको छ ।
भिमापोखरा जन्मथलो भई अहिले पोर्चुगल लिस्बोनमा रहेका सज्जन हमाल लगायतको सक्रियता...}