काठमाडौं - साताको अन्तिम दिन नेप्से १४ अंकले घटेर बजार बन्द भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि आज घटेर २ अर्ब ६३ करोड हाराहारी पुगेको छ । कारोबार भएका अधिकांस समय हरियाली भएको नेप्से बन्द हुने बेला भने रातो भएको थियो ।
२१६ कम्पनीहरूको कारोबार भएको ३० कम्पनीहरूको शेयर मूल्य बढेको छ भने बाँकी धेरै कम्पनीको शेयर मूल्य घटेको छ ।