के अब लगानी गर्ने उत्तम समय यही हो ? शेयर बजार ३५ सयको बिन्दुमा पुग्ने दाबी

काठमाडौं - निरन्तर ओरालो लागेको शेयर बजार यो साता लागेसँगै लयमा देखिएको छ । 

बजारले सम्पूर्ण  कुरा पचाएको कारण अब बजार घट्नुको कुनै कारण नरहेको जानकारहरु बताउँछन् । आईतबार र सोमबार दोहोरो अंकले बढेको शेयर बजारमा कारोबार रकम समेत वृद्धि हुँदै गएपछि बजार लयमा आएको अनुमान गरिएको हो । 

३२ विन्दु नजिक पुगेको नेप्से केही महिनाको अवधिमा घटेर २५ सय बिन्दुमा आएको थियो । नेप्से दैनिक वृद्धि हुन थालेपछि नयाँ र प्रतिक्षामा रहेका लगानीकर्ताले के यो बजार प्रवेश गर्ने उत्तम समय हो भन्ने प्रश्न उठ्न थालेका छन् । 

यही विषयमा सामाजिक सञ्जाल क्लब हाउसमा भएको छलफल यहाँ प्रस्तुत गरिएको छ । 

 

प्रतिक्रिया