प्रिओपन सेसनमा कतिले बढ्यो नेप्से ? जलविद्युतमा किन लगानीकर्ता तानिए ?

काठमाण्डो । साताको दोस्रो दिन नेप्से प्रिओपन सेसनमा ४।१४ अंकले बढेर कारोबार भएको छ । योसँगै समग्र बजार २७६२ विन्दुमा पुगेको छ । 

यो सेसनमा आज ३९ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा २८ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ६ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ४ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । यो सेसनमा आज ८८ लाख भन्दा धेरेको शेयर खरिद विक्री भएको छ । विद्युत नियमन आयोले राइट शेयर दिने प्रावधानको समाचारले आज अधिकांस जलविद्युत कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकषर्ण देखिएको छ । 

उपर तामाकोशीको कम्पनीको शेयर सबै भन्दा धेरै खरिद विक्री हुँदा एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य २ प्रतिशले बढेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय