• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नेप्सेमा शतकको पहिरो, लक डाउन हुने हल्लाले डराए लगानीकर्ता

काठमाडौ – साताको पहिलो दिन नेप्सेमा ठूलो पहिरो गएको छ ।

आईतबार दिनभरि बिक्रीको चापमा रहेको नेप्से बजार बन्द हुने बेला सम्ममा ७५ अंगले गिरावट आएको छ ।

आज कारोबार भएका २१५ कम्पनीहरुमा प्राय सबै कम्पनीको शेयर मूल्य घटेको छ भने केवल ५ कम्पनीको शेयर मूल्य मात्र बढेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने ७ अर्ब माथि पुगेकाे छ । कोरोना महामारी र लक डाउनको हल्लाले नेप्सेमा बिक्रीको दबाब परेको हो ।

प्रतिक्रिया