काठमाण्डौ – लुम्बिनी जनर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस घोषणा गरेको छ ।
यसका शेयर धनीले १० प्रतिशत बोनस सेयर पाउने छन् । त्यस्तै कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांस समेत प्रस्तावित गरिएको छ ।
कम्पनीको वैशाख २ गरे बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।