• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

आज उपत्यकामा सार्वजनिक बिदा, शेयर बजार खुल्छ की खुल्दैन ?

काठमाण्डौ – ५ लाख हाराहारीमा सक्रिय लगानीकर्ता रहेको शेयर बजारमा दैनिक ५ अर्ब भन्दा बढीको कारोबार हुन्छ । त्यसैले कुन दिन बजार खुल्छ या खुल्दैन भन्ने निकै चासोको विषय बन्दछ ।

यसै बीच आज घोडे जात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ । धेरैले आज बजार खुल्छ की खुल्दैन् भन्दै चासो राखिरहेका छन् ।

धेरै लगानीकर्ता माग भने यस्ता विदाहरुमा बजार खोल्नु पर्ने रहेको छ । प्राय उपत्यका केन्द्रित बिदामा बजार खुल्ने गरेको छैन । यस अघि पनि बजार बन्द रहँदै आएको थियो । नेप्सेले कुनै सूचना त जारी गरेको छैन तर आज बजार बन्द रहने छ ।

यो संगै अब २०७७ सालमा केवल 8 घन्टा मात्र बजार खुल्ने भएको छ,मंगलबार र बुधबार ।

प्रतिक्रिया