• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

विगत लामो समयदेखि कारोबार रोक्का भएको एनआईसी एसिया लघुवित्तका आजबाट कारोबार खुल्ने

काठमान्डौ – मर्जर प्रक्रियामा जाने भएपछि कारोबार रोक्का भएको NIC एशिया लघुवित्तको शेयर बुधबारबाट पुनः कारोबार खुल्ने भएको छ ।

सम्पूर्ण मर्जरको प्रक्रिया पूरा गरेपछि सो कम्पनीको आजदेखि कारोबार खुल्ने गरि नेप्सेको अनुमति दिएको हो ।

एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जर बीच मर्जर भएको थियो ।

नेप्सेले मर्जरपछिको पहिलो कारोबारका लागि यो लघुवित्तलाई प्रतिकित्ता ७६५.१२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

प्रतिक्रिया