• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको पहिले दिन नेप्से ५ अंकले घट्यो, कारोबार रकम ४ अर्व माथि

काठमाण्डौ – साताको पहिले दिन नेप्से ५.४५ अंकले घटेको छ । साथै आज कारोबार रकम पनि ४ अर्व माथि पुगेको छ ।

२ सय ९ कम्पनीहरुको कारोबार भएकोमा ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९३ कम्पनीको शेयर मूल्य घटेको छ ।

नेप्से घटे पनि ४ कम्पनीहरुको शेयर मूल्यमा भने सकारात्म सर्किट लागेको छ । निरन्तर बढेको चन्द्रागिरी हिल्स को शेयर मूल्य भने आज घटेको छ ।

प्रतिक्रिया