☰
  • गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

ज्योति लाइफ इन्स्योरेन्सकाे आईपीओ बाँडफाँड मिति तय

काठमाण्डौ – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर बाँडफाँटको लागि १३ गते शुक्रबारको मिति तय भएको छ ।

कम्पनीको शेयर बाँडफाँटको लागि गर्नु पर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो।

कम्पनीको शेयरमा अत्याधिक माग परेका कारण धेरैको हात खाली हुने निश्चित छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय