आईपीओ खुलेसँगै मेरो शेयरमा फेरि समस्या, सेवाग्राहीलाई सधैं सास्ती

काठमाण्डौ – आज मात्र ज्योति लाईफको प्राथमिक शेयर सार्वजनिक भएको थियो । योसँगै मेरो शेयरमा समस्या आएको छ ।

प्राय समस्यानै रहने मेरो शेयरको साइडमा आज पनि धेरैले शास्ती भोगेका छन भने अहिले खुल्दै नखुल्ने भएको छ ।

एस सार्वजनिक गरेसँगै समस्या नआउने बताए पनि शेयर आवेदन खुलेसँगै यस्तो समस्या पटकपटक आइरहेको छ । तर सम्बन्धीत निकाय भने यस विषयमा मौन रहदै आएको छ । क्लियरिङ हाउसले भने केहि समस्या आएका कारण मर्मत भइरहको र चाँडै समस्या समाधान हुने बताएको छ ।

एप मार्फत भने निकै सुस्त गतिमा आवेदन भर्न मिलेको सेवाग्राहिले बताएका छन ।

प्रतिक्रिया