• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

मैलुङ खोला जलविद्यतुको शेयर बाँडफाँड, यसरी हेर्नुहोस नतिजा

काठमाण्डौ - मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर आज विहान बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँड गरिएको हो।  कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९ सय ६७ जनाको आवेदन परेकोको थियो  ।

जसमध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको छ ।  बाँकि रहेका २० लाख ६५ हजार १ सय २४ जना योग्य आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड गर्दा गोलाप्रथाबाट ६८ हजार ४ सय ७४ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने ६ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता सेयर हात पारेका छन् ।  त्यसैगरी, १९ लाख ९९ हजार ४ सय ९३ जना आवेदकको हात खाली भएको छ  ।  

For  IPO Reusts

https://iporesult.cdsc.com.np

प्रतिक्रिया