काठमाडौ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सन्काहा प्रधानमन्त्री कारण देश संकटमा फसेकी बताउनु भएको छ ।
सरकारले आज संसद विघटन गरें संगै नेपाली राजनीतिमा निकै सरगर्मी बढेको छ ।
सबै तहबाट सरकारको यो कदमको कडा बिरोध भइरहेको बेला आज बानेश्वरमा आयोजित एक कार्यक्रमका बोल्दै नेता थापाले ओली माथि कडा टिप्पणी गर्नु भयो ।
साथै थापाले ओली सरकार अहिले सम्मै निरंकुश र तानाशाही शैलीको रहेको बताउनु भएको छ । सरकार पूर्णरुपमा सफल भएको बताउँदै सरकारको संसद विघटनको कदमको कडा बिरोध गर्नु भयो ।