निर्मम तबरले आफ्नै आमाको घाँटीमा दुई सय पटक चक्कु प्रहार गरी हत्या

काठमाडौ – संसारको सबैभन्दा प्यारो भनेको आमा हो । आमा यो जुनीमा केवल एक पटक पाइन्छ । तर कति पय सन्तान यस्ता हुन्छ जसले आफ्नै आमाको हत्या गर्छन् ।

घटना अस्ट्रेलियाको हो । जेसिका क्यामलेरी नामकी महिलामाथि आफ्नै आमाको क्रुर तरिकाले हत्या गरेकी हुन् । उनले आफ्नो आमालाई दुई सयपटक चक्कु हानेको प्रहरीले जनाएको छ ।

उनले अदालतमा आफू मानसिक रूपमा बिरामी भएक हुँदा सजाय नदिन अपील समेत गरेकी थिएन । उनको उमेर २७ वर्ष रहेको छ ।

प्रतिक्रिया