युनाइटेड इदि मर्दिको आइपीओ बाँडफाँड,धेरैको हात खाली

काठमाडौ – युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले आज आइपिओ बाँडफाँड गरेको छ ।

क्यापिटल को केन्द्रीय कार्यालयमा आज एक समारोहका बीच आज बाँडफाँड गरिएको हो ।

आइपीओमा आवेदन गर्ने ८१ हजार २७३ हजर आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले आइपीओ हात पारेका छन् भने बाँकी रहेकाे ६ कित्ता शेयर २० देखि १० हजार कित्ता आवेदन गर्ने ६ जना आवेदकलाइ गाेलाप्रथाबाट १ कित्ता थप गरी ११ कित्ता शेयर बाँडफाँड गरिएकाे छ।

बाँकी ४ लाख ५९ हजार १२९ जना आवेदकको हात खाली भएको छ।

प्रतिक्रिया