नेपाली कांग्रेसका युवा नेता गगन थापाले भाइटीकाको अवसरमा सामाजिक अभियान भाइ बहिनीको पुनः सुरुवात गर्नु भएको छ ।
कोरोना महामारीका बीच विद्यालय बन्द हुँदा विद्याथी मा परेको असरलाई मध्यनजर गर्दै सो अभियानको शुभारम्भ गरिएको थापाले आफ्नै सजाईक संजाल मार्फत जानकारी दिनु भएको छ ।
आफ्नो अभियानलाई सबैले सहयोग गर्नेमा आफूहरु आशावादी रहेको थापाको भनाई छ ।