मंगलबार प्रिओपन सेसनमा कति अंकले बढ्यो नेप्से ?

काठमाण्डौ । मंगलबार प्रिओपन सेसनमा नेप्से करिव ५ अंकले घटेको छ  । 

योसँगै समग्र नेप्से २६९३ विन्दुमा आइपुगेको छ । यो सेसनमा आज ४५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ६ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने २५ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १द्ध कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

यो सेसनमा आज ४४ लाख भन्दा धेरैको खरिद विक्री हुँदा विकास बैक उप सूचक मात्र हरियो बनेको छ भने अन्य सबै क्षेत्रमा रातो पोतिएको छ । सोमवार सय अंक भन्दा धेरैले घटेर बजार बन्द भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय