• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

जीवन विकास लद्युवित्तको शेयरमा सोमबार पनि सर्किट,कति पुग्यो मूल्य ?

काठमाण्डौ । करिव एक महिना पहिला आईपीओ सार्वजनिक गरि दोस्रो बजारमा प्रवेश गरेको जीवन विकास लद्युवित्तको शेयर मूल्यमा सोमबार पनि सर्किट लागेको छ । 

योसँगै कम्पनीको शेयर मूल्य ४७२६ रुपैयाँ पुगेको छ । आज मात्र प्रति शेयर ४२९ रुयैयाँले बढेर कारोबार भइरहेको छ । 

यो समाचार तयार पार्दा सम्म १ लाख २९ हजार भन्दा धेरै शेयर खदि माग रहेको छ भने ७९० कित्ता मात्र शेयरको खरिद विक्री भएको छ । 

प्रतिक्रिया