सोमवार प्रिओपन सेसनमा नेप्से करि अंकले बढ्यो

काठमाण्डौ । साताको दोस्रो दिन साथै पहिलो कारोबार दिन नेप्से प्रिओपन सेसनमा करिव ६ अंकले बढेर समग्र बजार २८१७ विन्दुमा पुगेको छ । 

आज यो सेसनमा ६३ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३४ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने २० कम्पनीहरुको शेयर मूल्य घटेको छ त्यस्तै ८ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

कामना सेवा विकास बैकको सबै भन्दा धेरै शेयर खरिद विक्री हुँदा ६७ लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । 

प्रतिक्रिया