• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र

मनकामना स्मार्ट लघुवित्तकाे आइपीओमा १७ लाख भन्दा धेरैको आवेदन,शेयर पाउन भाग्य हुनै पर्ने

काठमाण्डौ - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा १७ लाख २५ हजार ६७८ जनाले आवेदन दिएका छन् ।

आइतबारसम्म २ अर्ब २७ करोड २६ लाख ८९ हजार रुपैयाँको २ करोड २७ लाख २६ हजार ८९० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले गत बिहीबारदेखि आइपीओ निष्काशन गरेको छ ।

प्रतिक्रिया