साताको अन्तिम दिन नेप्से बढ्ला त ? प्रिओपनमा सामान्य अंकले बढ्यो बजार

काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेप्से प्रिओपन सेसनमा सामान्य अंकले बढेको छ । 

बुधबार अर्धसतक भन्दा धेरैले बढेको बजार आज एक अंक भन्दा धेरैले बढेर बजार बन्द भएको हो । समग्र बजार १।३६ अंक बढेर २५७३।०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।५० अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ९ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य भने सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया