लगानीकर्ताको त्रास कायमै,सतक भन्दा धेरैले घट्यो बजार

काठमाण्डौ । तीन दिन पछि खुलेको शेयर बजारमा सतक माथिको पहिरो गएको छ । 

आज नेप्से ११४ अंकले घटेर समग्र बजार २६९८ विन्दुमा आएको छ । 

आज दिनै भरिमा २२५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा अधिकास कम्पनीहरुको शेयर मूल्य घटेको छ भने मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्यमा भने सर्किट लागेको छ । नेप्से घटे पनि कारोबार रकमा भने केहि सुधार भएको छ ८ अर्व ४९ करोडको शेयर खरिद विक्री भएको छ । 

अरुण भ्यालीको शेयर खरिद विक्री सबै भन्दा धेरै हुँदा जीवन विमा उपसमूहको सूचक सबै भन्दा धेरै घटेको छ । 

प्रतिक्रिया