के बजार घटाउनुका क्लव हाउसको भुमिका छ ? - भिडियो सहित

काठमाडौ - नेपालको शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । 

४० दिनको अवधिमा बजार ६०० भन्दा धेरै विन्दुले घटेको छ । राष्ट्र बैंकको मौद्रिक नीति र त्यसमा आएको शेयर धितो कर्जा को सीमा १२ करिब बनाउनु बजार घट्नुको मुख्य कारण हो भन्ने गरिन्छ । तर बजारमा सामाजिक सञ्जालहरुमा हुने छलफल पनि रहेको आरोप लाग्ने गरेको छ । 

यसमा प्रमुख भूमिका पछिल्लो समय निकै लोकप्रिय बनिरहेको क्लब हाउस समेत रहेको धेरैको भनाइ छ । 

हामीले यस विषयमा भिडियो रिपोर्ट तयार पारेका छौं । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय