प्रिओपन सेसनमा घट्यो नेप्से

काठमाण्डौ । बुधबार नेप्से परिसूचक प्रिओपन सेसनमा २ अङ्क भन्दा धेरैले घटेर बजार बन्द भएको छ । मंगलबार पनि दोहोरो अङ्कले घटेको बजारमा कारोबार रकम समेत घटेको थियो । 

आज यो सेसनमा घटेसँगै समग्र बजार २२६२ विन्दुमा पुगेको छ । ५ कम्पनीको मात्र शेयर कारोबार हुँदा १ लाख ७० हजार भन्दा धेरैको शेयर किनबेच भएको छ । a

कारोबार भएका मध्य २ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको भने घटेको छ । आज सुर्योदय वामी लद्युवित्तको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ । 

प्रतिक्रिया