• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र

लगातार ओरालो लाग्दै नेप्से,कारोबार रकम पाँच अर्व पनि पुगेन

काठमाण्डौ - साताको तेस्रो दिन नेप्से ५ अंक भन्दा धेरैले घटेर समग्र बजार २८१८ विन्दुमा झरेको छ । 

नेप्सेमा निरन्तर उरालो लाग्ने क्रम जारी छ । अत्यधिक विक्रि चापका कारण नेप्से सामान्य घटेको हो । नेप्से सँगै कारोबार रकम समेत ४ अर्व २२ करोड रुपैयाँमा झरेको छ । 

आज कारोबार भएका २२० कम्पनीहरुमा ५८ कम्पनीको शेयर मुल्य बढेको छ भने १०६ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । नेप्सका अधिकांस उपसूचकमा रातो पोतिँदा १९ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ । 

आज राष्टिय विमा संस्थानको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ भने कुनै पनि शेयरमा सर्किट लागेको छैन । हिमालयन डिष्टिलरीको सबै भन्दा धेरै कारोबार भएको छ । नन् लाइफ इन्स्योरेन्सको उपसूचक सबै भन्दा धेरै बढ्दा जलविद्यतु उपसूचक सबै भन्दा धेरै घटेको छ । 

प्रतिक्रिया