राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति समिक्षाले निराश लगानीकर्ता, अर्धसक भन्दा धेरैले घट्यो बजार

काठमाडौं - राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति समिक्षाले निराश बनेका लगानीकर्ताका कारण शेयर बजारमा ६० अंकको गिरावट आएको छ । 

नेप्से घटे पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज ३ अर्ब ४ करोड माथिको शेयर किनबेच भएको छ । आजको गिरावट सँगै समग्र शेयर बजार २१२१ बिन्दुमा आएको छ । 

कारोबार भएका मध्य केवल १७ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ । सबै उपसूचक रातो हुँदा हिमालयन distillery को शेयर कारोबार सबै भन्दा धेरै भएको छ । आज धेरै गिरावट आउने क्षेत्रमा जलविद्युत र विमा समूह रहेका छन् । 

प्रतिक्रिया