काठमाण्डौ । सातााको पहिलो दिन आइतबार नेप्से शुन्य दशमलव शुन्य एक अंकले घटेर बजार बन्द भएको छ ।
यो सेसनमा आज १७ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीकै शेयर मूल्य भने यथावत रहेको छ ।
यो सेसनमा आज ३० लाख भन्दा धेरै शेयर खरिद विक्री भएकोमा ५ हजार ७ सय भन्दा धेरै कित्ताको शेयर किनबेच भएको छ । राधि जलविद्यतको शेयर सबै भन्दा धेरै खरिद विक्री हुँदा एक दर्जन कम्पनीहरु शेयर मूल्य करिव २ प्रतिशतले बढेको छ ।
नेप्से अहिले २५ सय ५७ विन्दुमा रहेको छ ।