कारोबार सुरु भएको केहि समयमै यी कम्पनीका शेयर धनि मालामाल बने

काठमाण्डौ । मंगलबार पनि नेप्सेमा उत्साह कायममै छ । यो समाचार तयार पार्दा सम्म नेप्से ४१ अंक भन्दा धेरैले बढेर कारोबार भइरहेको छ । 

हिजोको तुलनामा आज कारोबार रकममा झन उत्साह देखिएको छ भने केहि समयमै २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा राधि जलविद्युत र बेष्ट फाइनान्स रहेका  छन । 

बेष्ट फाइनान्सले आईतबार देखि निरन्तर सर्किट लागिरहेको छ । पहिलो त्राइमासिक वित्तिय विवरणमा राम्रो आएपछि शेयर मूल्य बढेको हो । 

प्रतिक्रिया