• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

प्रिओपन सेसनमा १२ अंकले बढ्यो नेप्से

काठमाण्डौ - प्रिओपन सेसनमा नेप्स करिव १२ अंकले बढेर समग्र बजार ३१७२ विन्दुमा पुगेको छ । 

यो सेसनमा आज ८० कम्पनीहरुको शेयर मूल्य खरिद विक्रि भएकोमा ६२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ८ कम्पनीहरुकै शेयर मूल्य भने यथावत रहेको छ । 

यो सेसनमा एक दर्जन हाराहारीका कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ । २ करोड २२ लाखको शेयर खरिद विक्री हुँदा अरुण भ्याली जलविद्युतको शेयर सबैभन्दा धेरै खरिद विक्रि भएको छ । 

प्रतिक्रिया