शेयर बजारले धेरैलाई धोती न टोपी बनाएको छ - दीपेन्द्र अग्रवाल

काठमाडौं - पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ। सेयर बजारमा अहिलेको अवस्था हेर्ने हो भने नयाँ लगानीकर्ताहरूको प्रवेश प्राय घट्दै गएको छ।

यसबीचमा धेरै लगानीकर्ताहरू बजारबाट पलायन भएको कतिको बुझाइ छ । 

यसो त सेयर बजार जोखिमको खेल हो। यहाँ लामो समयसम्म टिक्नको लागि खेल्नुपर्छ र समयअनुसार खेल्नुपर्छ। जुन ज्ञान अहिलेका नयाँ पिढीमा नहुन सक्छ। सेयर बजारले धेरै लगानीकर्ताहरूको उठिबास लगाएको लगानीकर्ता दिपेन्द्र अग्रवालले दाबी गरेका छन्। यसो त उनको दाबीलाई पुष्टि गर्ने धेरै उदाहरणहरु हामीले देख्न सक्छौं ।

आउनुहोस् उनी अग्रवालसँग भिडियो संवादमा पछिल्लो बजारको बारेमा गरिएको कुराकानी हेरौं । 

 

प्रतिक्रिया