आज शेखर बजार बढ्ने अनुमान

काठमाण्डौ । अगुवा लगानीकर्ता दिपेन्द्र अग्रवालले आज पनि बजार आक्रामक रुपमा बढ्ने अनुमान गरेका छन । 

कारोबार सुरु भएको केहि समयमै उनले आफ्नो सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन । 

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन आज मार्केट १२५ अंकले बढ्छ होला अब मार्केटले नयाँ हाई बनाउने पूर्वाधारहरु खडा भई रहेको जानकारी गराउन चाहन्छु ।

साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से दोहोरो अंकले बढेको थियो भने यो समाचार तयार पर्दा सम्म नेप्से ३८ अंकले बढेर कारोबार भइरहेको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय