• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र

प्रि ओपन सेसन अपडेटः ९.२४ अंक बढ्यो नेप्से

काठमाण्डौ । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९।२४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १९।१२ अंक बढेर २८४३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९।२४ अंक बढेर २८५२।२४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १।२६ अंक बढेको छ।


आइतबार प्रि ओपन सेसनमा ३४ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया