• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र

२० लाख भन्दा धेरैको हात खाली हुने पक्का,मनकामनाको स्मार्ट लघुवित्तको शेयरमा २० लाखको आवेदन,

काठमाण्डौ - मनकामना स्मार्ट लघुवित्तको आइपिओमा लगानी ओइरो लागेको छ । 

कम्पनीको शेयरमा अहिले सम्मकै धेरै २० लाखले शेयर मागको आवेदन दिएका छन् ।

कम्पनीको  आईपीओ करिब साढे २० लाखले आवेदन दिएका छन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझ ५ः३० बजेसम्ममा २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।

 

यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३.१० गुणा बढी हो ।

प्रतिक्रिया