• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

सानीमा लाईफको नजिता हेर्न मिल्ने भयो,यरी हेर्न सकिन्छ नजिता

काठमाण्डौ - सानीमा लाईफ इन्स्योरेन्सको शेयर नजिता मेरो शेयर मार्फत हेर्न मिल्ने भएको छ । दिउसको १२ बजेपछि कम्पनीको नजिता प्रकासीत गरिएको छ । 

समा गोलाप्रथामार्फत ५ लाख ४० हजार जना आवेदनले १० कित्ताका दरले सेयर पाएका छन् । सानिमाको आइपीओमा आवेदन दिएका कुल २४ लाख १९ हजार ८४८ जनामध्ये २३ लाख ८ हजार १२२ को आवेदन मात्र योग्य ठहरिएको थियो । सोही योग्य आवेदनलाई गोलाप्रथामा सहभागी गराइएको हो । 

कम्पनीको नजिताको लागि यहाँ जान सक्नुहुने छ । 

 

प्रतिक्रिया