प्रधानमन्त्री केपी ओलीले कोरोनाको संकटका कारण पुनर्निर्मित रानीपोखरी आजैका दिन उद्घाटन गर्ने योजना बिथोलिएको बताएका छन् ।
भूकम्प स्मृति दिवसमा दिन जारी गरिएको सन्देशमा उनले भनेका छन्, ‘…मल्लकालीन नासो रानी पोखरीको आजकै दिन पुनःनिर्माण सम्पन्न गरी उद्घाटनको तयारी थियो । नेपालको शैक्षिक जागरणको...}
काठमाडौैं । बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण (लोकल लेभल स्प्रेड) एक जनामा देखिएसँगै नेपाल पनि कोरोना महामारीको दोस्रो चरणमा प्रवेश गरेको छ ।
यसले थप सजगता र सावधानीको माग गरेको सरकार र चिकित्सकहरुले बताउँदै आएका छन् । नेपालमा कोरोना संक्रमणको दोस्रो चरण देखापरेपछि सरकारले यसको रोकथ...}
बागलुङ–नेपाली काँग्रेस क्षेत्र नम्बर २ बागलुङले आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा धमाधम निःशुल्क स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । सो अभियान कांग्रेस क्षेत्र नम्वर २ का पार्टी सभापति द्रोण कुँवरको नेतृत्वमा भैरहेको छ । ताराखोलाबाहेक क्षेत्र नं २ का सबै स्वास्थ्य संस्थामा सामग्री हस्तान्तर...}
नेपाल, चीनलगायत १९३ देशका राजनीतिक पार्टीहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नका लागि अन्तर्राष्ट्रिय सहकार्यका लागि विश्वभरिका सरकारलाई अपिल गरेका छन् ।
अपिलमा जनताको जीवन सुरक्षा र स्वास्थ्य सबैभन्दा माथि राख्न र कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न ठोस तथा सशक्त कमद चाल्न आग्रह गरिएको छ ।
नेपा...}
कोरोनाको जोखिमबाट बच्न साइकल चलाउँदै प्रचण्ड
काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण भित्रिइसकेको त छैन । तर, त्रास डढेलोझैं सल्किइरहेको छ ।
कोरोनाको जोखिम बढ्दै जाँदा काठमाडौंबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । लामो दूरीका सार्वजनिक यातायात सोमबार चल्दैनन् । आइतरबारसम्म अढाइ लाख बढी नागरिकले काठमाड...}