काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले राष्ट्रियताको परिभाषा नयाँ ढंगले गर्नुपर्ने समय आएको बताएका छन् । उनले राष्ट्रघाती र राष्ट्रवादी पहिचान गरी राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने पनि प्रष्ट पारे ।
संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिदैँ महतोले अनुहार हेर्नेबित...}
सरकारले चरणचरणमा गरेर लकडाउन खोल्ने तयारी गरेको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई चरणबद्ध तवरले खोल्ने कार्ययोजनामा छलफल गरेको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले जानकारी दिए ।
सरकारले पहिलो चरणमा आर्थि...}
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्रीले सांसद पूर्वाधार विकास कार्यक्रमलाई बजेटमा निरन्तरता दिएकोमा आपत्ति जनाएका छन् ।
शनिवार प्रतिनिधि सभाको बैठकमा सरकारले विनियोजन गरेको बजेटमाथि बोल्दै उनले पञ्चायतकाल, बहुदलमा जसरी बजेट ब्यवस्था गरिन्थ्यो अहिले गणतन्त्रमा पनि त्यसरी गरिएको ब...}
बागलुङ, जेष्ठ २६ – नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य किरणराज पौडेलले आफ्नो गृह जिल्ला बागलुङमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन । पौडेलले आफ्ना बाबु स्व. हेमराज शर्मा पौडेलको स्मृतिमा सोमबार बागलुङ नगरपालिका–१२ अमलाचौर र १३ को पैयुँपाटामा स्वास्थ्य सामाग्री सहयोग गरेका ह...}
काठमाडौं । संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्न लागिएको छ ।
उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि...}