काठमाडौं । सांसदहरुले संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलहरूबीच सहमतिको वातावरण बनाउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतरबार बसेको बैठकले निशान छाप संशोधन गर्नका लागि संसदमा दर्ता भएको नेपालको संविधान (दोस्रो संशोधन) संविधान संशोधन, २०७७ विधेयकमा सबै दलहरूबीच सहमत...}
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लिम्पियाधुरासहितका भू–भाग समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथि सुझाव दिन बसेको नेकपा सचिवालयको बैठकले नेपालको भूमिको रक्षा गर्न र तत्काल नक्सा जारी गरेर भारतलाई जवाफ दिन निर्देशन दिएको छ ।
“हामीले लिम्पियाध...}
काठमाडौं, वैशाख ३०-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ग्रामीण अर्थतन्त्र बलियो बनाउनु पर्ने बताएका छन् । त्यसका लागि कृषिको उत्पादन वृद्धिमा जोड दिनुपर्ने पौडेलले बताए ।
पौडेलले मंगलबार आर्थिक पत्रकारसँगको अन्तरक्रियामा पौडेलले आगामि बजेटमा कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नु...}
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यसअघि वैशाख २४ गते स्थायी कमिटी बैठकको लागि आवश्यक तयारीका लागि सचिवालय बैठक बो...}
काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ ।
चार बुँदे सहमति पत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गरिएको छ भने एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दौ आएको आयातकार आकारमा रातो...}