काठमाण्डौ । हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकृष्ण खतिवडा नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको आज बुधबार बसेको बैठकले खतिवडालाई सीआईओमा नियुक्त गरेको हो। पेसा चार्टर्ड अकाउन्टेन्ट खतिवडासँग विभिन्न निकायमा काम गरे...}
काठमाडौं–ठूला करदाता कार्यालयले एनसेललाई ६० अर्ब रुपैयाँ आयकर तिर्न तिनुपर्ने दाबी गरेको भए पनि सर्वोच्च अदालतले एनसेलबाट तत्काल आयकर नअसुल्न अन्तरिम आदेश दिएको छ । ठूला करदाता कार्यालयलले निर्धारण गरेका करमा चित्त नबुझे पछि एनसेल सर्वोच्च गएको थियो । एनसेलको रिटमा सुनुवाई गर्दै सर्वोच्चले बुधबार अ...}
काठमाडौं–बजारमा बैंक, वित्तीय संस्था,बीमा, जलविद्युत आयोजनाले धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिरहेका बेला धितो पत्र बोर्डले विभिन्न कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति दिइरहेको छ ।
बोर्डले गत साता बुक बिल्डिङ विधिबाट सेयर जारी गर्न ४६ वटा संस्थागत लगानीकर्ता छनौट गरेको थियो । य...}
काठमाडौं–कोभिडको कारण मुलुकको अर्थतन्त्र धरासायी भएको बेला मुलुकका बाह्य आर्थिक सूचक सकरात्मक देखिएका छन् । मुलुकको आर्थिक वृद्धिदर खुम्चिए पनि अन्य सूचक सन्तोषजनक छन् ।चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा नेपालको शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा श...}
काठमाडौ – राष्ट्र बैंकको निर्देशन बमोजिम कोरोना अवधिभर जुनसुकै एटीएम बाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था आजदेखि हटेको छ ।
अब एक महिनाको अवधिमा २ पटक भन्दा धेरै अन्य नेटवर्कको एटीएमबाट पैसा निकाल्दा बढीमा २० रुपैयाँ शुल्क लाग्ने छ ।
नेपाल राष्ट्र बैंकले लकडाउनपछि निशुल्क गरेको अन्तरब...}