काठमाडौं-
अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिनु भएको छ ।
अर्थ मन्त...}
काठमाडौं–सेयर बजारमा दिनहुँजसो विभिन्न कम्पनी, वैंक तथा वित्तीय संस्थाले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेका छन् । कतिपय संस्थाले सञ्चालक समितिबाट आईपीओ निष्कासन गर्ने निर्णय गरेका छन् त कतिपयले नेपाल धितोपत्र बोर्डमा समेत आवेदन दिएका छन् । केही आईपीओ निष्कासनका लागि स्वीकृत लिएर बसेका छन् ।
महिला...}
काठमाडौं–शेयर बजारमा जलविद्युत्मा लगानीकर्ताको वितृष्णाकै अवस्थामा पुगेको थियो । किनकी हाइड्रोपावर कम्पनीका अधिकांश शेयरमा एक सय रुपैयाँ अंकित शेयरको मूल्य एक सय रुपैयाँ तल थियो । त्यसले हाइड्रोपावरको आइपिओ आउँदा पनि लगानीकर्ता त्यति उत्साहित थिएनन् ।
तर, पछिल्लो समय हाइड्रोपावरको शेयरमूल्य वृद्धि भ...}
काठमाडौं-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताउनु भएको छ ।
नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेल...}
काठमाडौं–कोभिडको कारणले अन्य क्षेत्रमा लगानी गर्ने अवसर नभइरहेको अवस्थामा पुँजी बजारमा भने लगानीका लागि धेरै अवसर सृजना भएका छन् । पछिल्लो समय दिनहुँ जसो वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्कासन गरिरहेका छन् ।
जलविद्युत्मा लगानी गर्दै आएको ग्रीन...}