काठमाण्डौ पछिल्लो समय धमाधम प्राथमिक शेयर निष्कासन गर्नेक्रम तिव्र वनिरहेको छ । यसै विच ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गते शुक्रबारबाट सर्वसाधारणका लागि साधारण शेयर आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराब...}
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्नेको संख्या बुधबार थपिएको छ ।
बैकबाट भरिएका निवेदन समेत संकल गर्दा संख्या १५ लाख ५० हजार ३२५ पुगेको सीडीएससीले जनाएको छ । आवेदनको संख्या बढेसँगै शेयर पाउने संख्या पनि घटेको छ । यसरी हेर्दा कम्पनीको शेयरको लागि ४० कित्ता सम्म आवेदन दिनेले पुरै शेयर पाउने छन भने त्यो...}
काठमाडौं–बजारमा बैंक, वित्तीय संस्था,बीमा, जलविद्युत आयोजनाले धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिरहेका बेला धितो पत्र बोर्डले विभिन्न कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति दिइरहेको छ ।
बोर्डले गत साता बुक बिल्डिङ विधिबाट सेयर जारी गर्न ४६ वटा संस्थागत लगानीकर्ता छनौट गरेको थियो । यस...}
काठमाडौ – बिहीबार प्रारम्भिक बाँडफाँड सम्पन्न गरेको चन्द्रागिरीको शेयर बाँडफाँड शुक्रवार हुने भएको छ ।
विक्री प्रबन्धकले आर्थिक सन्देशलाई दिएको जानकारी अनुसार कुल आवेदनमा ४५ हजार आवेदन रद्द भएका छन् । रद्धुनेमा बैंकमा पैसा नहुने,दोहोरो आवेदन जस्ता कारण रहेका छन् ।
बिक्री प्रवन्धक ग्लोबल आइएम...}
काठमाण्डौ । साताको अन्तिम दिन प्रि ओपनिङ सेसनमा नेप्से ३० अंक भन्दा धेरैले बढेको छ ।
यो सँगै नेप्से ऐतिहासिक विन्दु २३ सय ७३ विन्दुमा पुगेको छ । यो सेसनमा ५५ कम्पनीको शेयर खरिद विक्रीहुँदा अधिकांसको शेयर मूल्यमा बृद्धि भएको छ । ४५ कम्पनीको शेयर मूल्य बढ्दा ६ कम्पनीको शेयर मूल्य भने घटेको छ ।
यो सेस...}