काठमाण्डौ । साताको अन्तिम दिन प्रि ओपनिङ सेसनमा नेप्से ३० अंक भन्दा धेरैले बढेको छ ।
यो सँगै नेप्से ऐतिहासिक विन्दु २३ सय ७३ विन्दुमा पुगेको छ । यो सेसनमा ५५ कम्पनीको शेयर खरिद विक्रीहुँदा अधिकांसको शेयर मूल्यमा बृद्धि भएको छ । ४५ कम्पनीको शेयर मूल्य बढ्दा ६ कम्पनीको शेयर मूल्य भने घटेको छ ।
यो सेसनमा ७३ लाख भन्दा धेरैको कारोबार भएको छ ।