काठमाण्डौ – प्रभु इन्स्योरेन्सको आज बेलुकी देखि बूक क्लोज हुँदै छ । कम्पनीको यो वर्षको लाभांस खान चाहनेहरुले आज शेयर किन्ने अन्तिम मौका रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि वैशाख २६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (वैशाख २३ गते, बिहीबार) सम्म नेप्...}
काठमाडौं—कोभिड १९को संक्रमण फैलिएर नागरिकले अकालमा ज्यान गुमाइरहेको अवस्थामा कोभिडको खोप खरिदमा साढे ३२ करोड रुपैयाँ कमिसन खान खोजेको बाहिर आएको छ । कोभिडको खोप खरिदमा ३२ करोड ४३ लाख रुपैयाँ कमिसन खेल सार्वजनिक भएको छ ।
कोभिड महामारी सुरु हुनासाथ स्वास्थ्य सामग्री खरिदमा ओम्नी इन्टरनेसनलसँग बदनियतप...}
काठमाण्डौ – करिव २ महिना पहिले देखि दोस्रो बजारमा कारोबार सुरु भएको महिला लद्युवित्तको शेयर मूल्य लगातार बढेर ५ हजार माथि पुगको छ ।
विहिबार पनि कम्पनीको शेयर मूल्यमा दश प्रतिशको बृद्धि भएको छ । योसँगै प्रति शेयर मूल्य ५ हजार ३० पुगेको छ । यसरी हेर्दा एक हजार लगानी गर्ने शेयर धनिहरुले ४९ हजार भ...}
काठमाण्डौ । कोरोना महामारी अत्यन्तै भयानक बन्ने अबस्था आएपछि मध्यभोटेकोसी जलविद्युत कम्पनीको प्राथमिक सेयर निष्कासन हाललाई रोकिएको छ ।
जिल्लाको आयोजना प्रभावित क्षेत्र र जिल्लाबासी सबैका लागि आइपिओ खुलेको थियो। सिन्धुपाल्चोक जिल्लामा आजदेखि निषेधाज्ञा जारी भएकाले आइपिओ तत्काललाई स्थगित गर्ने निर्णय...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से १२ अंक भन्दा धेरेले घटेको छ । योसँगै समग्र बजार २६३७ विन्दुमा पुगेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने सन्तोषजनक नै रहेको छ । आज २ सय १६ कम्पनीहरुको ६ अर्व ७९ करोड भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार भएका मध्य ४१ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ...}