कामाण्डौ—विभिन्न कम्पनीहरुले पुँजी बजारमा शेयर निष्कासन गरिरहेको अवस्थामा अर्को एक कम्पनीले पनि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । साहास ऊर्जाको एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता आइपीओ निष्काल्ने भएको छ ।
८६ मेगावाट क्षमताको सोलुखोला दूधकोश...}
काठमाण्डौ – केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको सीइडीबी हाइड्रोपावरको आइपीओ यो साता बाँडफाड हुने सम्भावना निकै न्यून बनेको छ ।
निषेधाज्ञा ले कर्मचारी समेत कार्यालय आउने अवस्था कठिन बनेपछि काममा ढिलाइ भएको हो । सनराइज क्यापिटलले दिएको जानकारी अनुसार अहिले आवेदन भेरीफाइ गर्ने काम भइरहे...}
काठमाण्डौ – कोरोना महामारीले थला परेको अर्थतन्त्र मा शेयर बजारले भने आसाको किरण जगाएको छ । यो अवधिमा पनि शेयर बजार निरन्तर उकालो लागिरहेको छ ।
बुधबार प्रिओपन सेसनमा नेप्से १२ अंकले बढेर कारोबार भएको छ । कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्य बढेपछि नेप्से बढेको हो । मंगलबार २७ अंकले बढेर शे...}
काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से ०.५६ अंकले बृद्धि भएको छ । योसँगै समग्र नेप्से २६७४ विन्दुमा पुगेको छ ।
आज कारोबार भएका २ सय १५ कम्पनीहरुमा ८६ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ९ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
मंगलबारको तुलनमा आज...}
काठमाण्डौ – नेपाली शेयर बजार पछिल्लो एक बर्षको अन्तरालमा निकै उकालो लाग्यो । निकै कमले मात्र सुनेको नेपाली शेयर बजार अहिले भने हरेक घरघरको चर्चाको विषय बनेको छ जुन लगानीकर्ताहरुको लागि निकै खुसिको कुरा हो ।
पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने नेपालमा डिम्याट खाता खोल्नेको संख्या ३० लाख भन्दा धेरै प...}