काठमाडौं—नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । नेष्डोले ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धम...}
काठमाण्डौ – साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से करिव २७ अंकले बढेको छ ।
आज यो सेसनमा ५९ कम्पनीहरुको १ करोड २७ लाख भन्दा धेरैको कारोबार भएको छ । आजको नेप्सेको बृद्धिसँगै समग्र नेप्से फेरी २८ सय माथि पुगेको छ ।
आज यो सेसनमा कारोबार भएका मध्य ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीहरुको...}
काठमाण्डौ – केहि समय पछि प्राथामिक शेयर निष्कासन गरेर बाँडफाड गरेको सीईडीवी जलविद्युतको शेयर बापतको पैसा अनावश्य कट्टा भएपछि ग्राहक चिन्तामा परेका छन ।
यस्तो माछापुच्छ्रे बैकका ग्राहकलाई भएको हो । बुधबार प्राय त्यस बैकमा खाता हुनेहरुको पैसा शेयर बापत काटिएको एसएमएस गएको थियो तर उनीहरुलाई शेयर...}
काठमाण्डौ – हप्तैभरि उत्साह देखाएको नेपाली शेयर बजारले साताको अन्तिम दिन विहिबार भने सामान्य बृद्धिसँगै साताको सुखद विदाई गरेको छ ।
आज नेप्से ६ अंकले बढे पनि कारोबार रकम भने बुधबारको तुलनमा ३ अर्व हाराहारीमा घटेको छ । आज २१४ कम्पनीहरुको केवल ९ अर्व हाराहारीको कारोबार भएको छ । आज कारोबार भएका...}
काठमाडौं–युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन(आईपीओ) निष्कासन गर्ने भएको छ । आइपिओ निष्काशनका लागि रेटिङ भएको छ । रेटिङमा ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार उक्त रेटिङले कम्पनीको प्राथमिक शेयरमा गरिएको लग...}