काठमाण्डौ – साताको चौथो दिन बुधबार नेप्से अर्ध सकतक भन्दा धेरैले घटेको छ । ५२ अंक भन्दा धेरैले बजार घट्दा समग्र नेप्से २९६९ विन्दुमा झरेको छ ।
आज दिन भरिमा २१९ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ४९ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको...}
काठमाण्डौ – सरकारले यही असर २५ गते सम्म कर तिर्न निर्देशन दिएको छ ।
सर्वाेच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो ।
विभागले वैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै जरिबाना नलाग्ने सूचनामा उल्लेख गरेको छ ।
यसअघि सर...}
काठमाडौं – अग्रणी बैंक नविल बैंकको सेवा ३ दिन अवरुद्ध हुने भएको छ ।
आज बैंकले एक सुचना जारी गर्दै कोर बैकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले बैकिङ सेवा ३ दिन बन्द रहने जनाएको छ ।
बैंकले असार ४ गते शुक्रबार दिउसो ४ बजेदेखि असार ७ गते सोमबार बिहान ९ बजेसम्म सेवा बन्द हुने बताएको छ ।
यस अवध...}
काठमाण्डौ – मंगलबार धितोपत्र बोर्डको सूचना प्रति अर्थमन्त्रालयले चासो व्यक्त गरेको छ ।
बोर्डको ५१ कम्पनीको सुचिपछि बुधबार शेयर बजार नराम्रोसंग प्रभावित भएको थियो । योसंगै अर्थमन्त्रालयले चासो दिएको हो ।
स्वतन्त्र बजारलाई बोर्डले हस्तक्षेप गर्नु दुःखद भएको अर्थमन्त्रालयले जनाएको छ । साथै अबका...}
काठमाण्डौं–पुँजी बजारमा उतार चढाब आइरहेका बेला लघुवित्त कम्पनीले करिव २० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ करोड ७७ लाख रुपैयाँ बढीको आईपीओ यही असार ११ गतेबाट निष्कासन हुने भएको हो ।
संस्थाको १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको आईपीओ निष्क...}