काठमाडाैं । दाेस्राे काराेबार दिन पनि सेयर बजारमा उच्च अंककाे वृद्धि देखिएकाे छ । साेमबार बन्द रहेकाे सेयर बजार मंगलबार ५८.६३ अंकले बढेकाे हाे ।
आज २.२३ प्रतिशतले बढेकाे सेयर बजार २६ सय ८२ दशमलव २५ विन्दुमा उक्लिएकाे छ ।
नेप्से परिसूचक बढे पनि आज काराेबार रकम भने घटेकाे छ । यसदिन ३२८ कम्पनीकाे...}
काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडले आज (असोज ७ गते) देखि आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै शेयर सार्वजनिक गरेको हो।
यसअघि भदौ २९ गतेदेखि निष्काशनको तयारीमा रहेको कम्पनीले विभिन्न कारणले ढिलो गरी...}
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना प्रणाली हटाउने भएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आज परीक्षण गरिएपछि पर्सिदेखि नयाँ व्यवस्था लागू हुनेछ। भोलि घटस्थापनाको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहनेछ।
गत चैत ७ गतेदेखि लागू गरिएको यो...}
काठमाडौं । भदौ २३ र २४ गतेका हिंसात्मक घटनापछि खुलेको सेयर बजारमा बिहीबार भारी गिरावट आयो । लगातार तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेपछि कारोबार स्थगित गर्नुपरेको हो । दिनभर बजार ६ प्रतिशतले ओरालो लाग्दा नेप्से परिसूचक १६० अंकले घटेर २५११ मा झर्यो ।
बजार खुलेको २ मिनेटमै परिसूचक ४ प्रतिशतले घ...}
काठमाडौं । सरकारले असोज १ गतेलाई शोक दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि सेयर बजार बिहीबारदेखि मात्र खुल्ने भएको छ।
यसअघि नेपाल स्टक एक्सचेञ्जले बुधबारदेखि बजार सञ्चालन गर्ने तयारी गरेको थियो। तर, जेनजी आन्दोलनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा सरकारले सार्वजनिक बिदा घोषणा गरेप...}