काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब ८० लाख अधिक कित्ता सेयर थपिएको छ। मगंलबार दुई लघुवित्त र एक विकास बैंकको सेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको छ।
नेप्सेले मगंलबार ईन्फिनिटी लघुवित्त, सूर्योदय लघुवित्त र महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत गरेको हो।
यी संस्थ...}
काठमाडौं - उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा मागभन्दा ११५ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार ५ बजेसम्ममा लघुवित्तको आईपीओमा २२ लाख ३८ हजार ७५७ जना आवेदकले २ करोड ५४ लाख ९ हजार ४४० कित्ता शेयरका लागि २ अर्ब ५४ करोड ९ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परे...}
काठमाण्डौ । देशको अर्थतन्त्र दयनिय बनिरहेको बेला शेयर बजारमा पनि त्यसको प्रभाव देखिएको छ । मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेर बजार बन्द भएको छ ।
सोमबार पनि अर्धशतक हाराहारी घटेर बजार बन्द भएको थियो । नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागिरहेको छ । आज १ अर्ब ४७ करोडको शेयर खरिद बिक्...}
काठमाडौं - बलेफी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल १ लाख ६६ हजार ३४५ जनाले सेयर हात पारेका छन् ।
जसमध्ये १ लाख ६६ हजार ३४२ जनाले १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल २१ लाख ७१ हजार ७४० जनाले आवेदन दिएकामा ३ हजार ६४० जनाको आवेदन रद्द भएको थ...}
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयरको बाँडफाँड आज मंगलबार हुने भएको छ । कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार मंगलबार बिहान ९ बजे शेयर बाँडफाँट हुने भएको हो । कम्पनीले शुक्रबार नै प्रिअलमेन्टको काम सकाएर मंगलरब...}