काठमाडौ - नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्ने प्रक्रिया राेक्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ।
सर्बोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले साे अल्पकालीन आदेश जारी गरेको हो ।
नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प...}
काठमाडौं । रिभर फल्स पावरको आइपीओमा ७३ लाख ३१ हजार ४०० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा ६ लाख २१ हजार ८४४ जना सर्वसाधारणले ७३ करोड ३१ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । कम्पनीले सर्वसाधारणका लागि बुधबार वैशाख २८ गतेदेखि २५ लाख ३...}
काठमाडौ - लगातार बढिरहेको नेप्से परिसूचक आज बिहीबार पनि दोहोरो अंकले घटेको छ । नेप्से घटेपनि कारोबार रकममा पनि सुधार आएको छ ।
आज नेप्से परिसूचक 18 अङ्क भन्दा धेरैले घटेपनि कारोबार रकम पनि दुई अर्ब माथि पुगेको छ ।
228 कम्पनीहरूको शेयर खरीदविक्री भएकोमा जाल्पा लघुवित्तकाे शेयर मूल्यम...}
काठमाडौ - साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ४ अंक भन्दा धेरैले बढेर कारोबार भएको छ । यो साता पुरै कारोबार दिन नेप्से बढेको हो ।
आजको वृद्धि सँगै समग्र बजार २३७३ बिन्दुमा पुगेको छ । ३५ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा २८ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको मात्र घटेको छ त्यस...}
काठमाण्डौ । पहिलो आईपीओ निष्कासन गरेको चन्द्रागिरी हिल्स लगानीकर्ता माझ निकै लोकप्रिय छ । यसै बीच यस्तै प्रकृतिको अर्को नयाँ कम्पनीको पनि शेयर निष्कासन हुने भएको छ ।
आइपीओ निष्कासन गर्ने तयारीमा रहेको कम्पनी हो कालिन्चोक दर्शन लिमिटेड । यो कम्पनीले १२ करोड रूपैयाँ बराबरको प्राथमिक शेयर जारी...}