काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले जेष्ठ १२ गतेदेखि निष्काशन गरेको म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
क्यापिटलले १० वर्ष अवधि रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई बिक्री खुला गरेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो एक बन्दमु...}
काठमाडौ - दोर्दी खोला जलविद्युतले जेठ २६ गते अर्थात आज बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ ।
कम्पनीले २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर बिक्री निष्कासन गरेको...}
काठमाडौं - नेपालमा आइपीओमा धेरैको चासो र ईच्छा रहेको कुरा पटक पटक प्रमाणित हुँदै आएको छ ।भर्खर मात्र आइपीओ निष्कासन गरेको बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको शेयरमा १५ गुणा बढी आवेदन परेको छ ।
सीडिए एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः३५ बजेसम्ममा १८ लाख ४५ हजा...}
काठमाडौं - बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन आज (जेठ २५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो...}
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।
कम्पनीको आईपीओमा भोलि अर्थात जेठ २५ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्काशन गरेको हो...}